back
CTIZAN AD

चारु

वि.सं.२०८२ माघ ३ शनिवार

840 

shares

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ

मौलिकतामा बाँचौँ नगरेर देखासिकी
हुँदैन हामीले पश्चिमी संस्कारमा बिकी ।

मौलिक थिए हाम्रा कैयौं परम्पराहरू
अन्नपात पिस्ने पानीघट्टा र कुट्ने ढिकी ।

खान्थे हाम्रा पुर्खाले आफ्नै माटो खोर्सिएर
पृथ्वीको गर्भमा रहेका कन्दमूल झिकी ।

महिलाको दीव्य निधारमा साँच्चै टल्किन्थ्यो
गोलो चहकिलो आकर्षक सुन्दर टिकी ।

अहिले नेपाली हामी सबै बाँचिरहेछौँ

अनुप्रास : इकी
अत्यानुप्रास : ०
अक्षर सङ्ख्या : १५

वि.सं.२०८२ माघ ३ शनिवार ०७:५४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...