back
CTIZAN AD

आज बिहीबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ माघ ८ बिहीवार

603 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्यक्षेत्रमा उत्साह र आत्मविश्वास देखिने दिन हो । नयाँ जिम्मेवारी आउन सक्छ । सोचेर चालिएका कदम सफल हुने संकेत छन् । परिवारको साथले मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्षमा संयम अपनाउनुपर्ने दिन हो । अनावश्यक खर्च बढ्न सक्छ । कामकाजमा धैर्य राख्दा परिस्थिति अनुकूल बन्दै जानेछ । स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कुराकानी, भेटघाट र सूचना आदान–प्रदानबाट लाभ मिल्नेछ । नयाँ योजना बनाउने अवसर आउन सक्छ । बौद्धिक कार्यमा सफलता मिल्ने संकेत छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँग समय बिताउने दिन हो । भावनात्मक सन्तुलन कायम रहनेछ । कामकाजमा सामान्य प्रगति देखिनेछ । मनलाई शान्त राख्ने प्रयास गर्नु राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा मान–सम्मान बढ्ने दिन हो । नेतृत्वदायी भूमिकामा सफलता मिल्न सक्छ । आत्मविश्वास बढे पनि नम्रता कायम राख्नु उपयुक्त हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रम बढ्ने दिन हो । साना काममा अल्झनु पर्ला तर निरन्तर प्रयासले राम्रो नतिजा आउनेछ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन आवश्यक पर्ने दिन हो । दाम्पत्य वा साझेदारीमा समझदारी बढ्नेछ । आर्थिक निर्णय सोचविचार गरेर लिनु राम्रो हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन अलि गम्भीर र संवेदनशील रहन सक्छ । गोप्य कुरामा सतर्क रहनु उपयुक्त हुन्छ । धैर्य र विवेकले काम गर्दा परिस्थिति सहज बन्दै जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ अवसर र सकारात्मक समाचार पाउने दिन हो । यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ । आत्मविश्वास बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । कामकाजमा स्थिरता देखिनेछ । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्नेछ । धैर्यका साथ अघि बढ्नुहोस् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र सिर्जनशीलताले मन उत्साहित रहनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । मित्रहरूको सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ ।

२०८२ माघ ८ गते, बिहीबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ माघ ८ बिहीवार ०६:५० मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...