back
CTIZAN AD

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

वि.सं.२०८२ माघ २६ सोमवार

513 

shares

कोहलपुर । जस्मिन पेन्ट्सको उपभोक्ता योजना “चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग” को विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरिएको छ। ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थितिमा गरिएको लक्की ड्र मार्फत कौशिलानगर, कोहलपुरकी देवी बुढा विजेता छनौट हुनुभएको थियो।

बाँकेको कोहलपुरस्थित एस.के. ट्रेडर्स एण्ड सप्लायर्समा आयोजित कार्यक्रममा कम्पनीका निर्देशक सौगात अर्याल र कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले विजेता बुढालाई आधिकारिक रूपमा जापान भ्रमणको टिकट हस्तान्तरण गर्नुभयो।

विगत ३२ वर्षदेखि गुणस्तरीय रङ्ग उत्पादन गर्दै आएको नेपालको नम्बर १ नेपाली पेन्ट्स, जस्मिन पेन्ट्सले आफ्ना ग्राहकहरुलाई पुरस्कृत गर्ने क्रममा यस योजना ल्याएको थियो र नेपाली मनको रङ्ग भन्ने स्लोगनका साथ अगाडि बढेको कम्पनीले आगामी दिनहरुमा पनि गुणस्तरीय उत्पादनहरु नेपालभरीका ग्राहकहरुलाई रङ्ग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ।

वि.सं.२०८२ माघ २६ सोमवार १३:२६ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...