back
CTIZAN AD

रोहित शर्माको शानदार ब्याटिङ सँगै भारत पुग्यो च्याम्पियन्स ट्रफीको फाइनलमा

वि.सं.२०७४ असार २ शुक्रवार

1K 

shares

 

२ असार, काठमाडौँ । डिफेन्डिङ च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको ेफाइनलमा प्रवेश गरेको छ । टस जितेर फिल्डीङ रोजेको भारतले बङलादेशले दिएको २६४ रनको लक्ष्य भारतले मात्र ४०१ ओभरमा एक विकेट गुमाएर पुरा गरेको थियो । भारतका सुरुवाती ब्याट्सम्यानहरु शिखर धवन र रोहित शर्माले ८७ रनको सुरुवाती सोझेदारी गरेका थिए । भवन आउट भएपछि क्रिजमा आएका विराट कोहली सँग रोहित शर्माले १८७ रनको साझेदारी गरेपछि भारतले सजिले जित हातपार्यो ।

team-india-huddle_806x605_81496905715

उता टस हारेर ब्याटिङ गर्न आएको बङलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर मध्यमा स्कोेर खडा गरेको थियो । बङलादेशका  तमिम इक्बल र मुस्फिर रहिमले क्रमशः ७० र ६१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । भरतका लागि जस्प्रित बुम्रा, भुवनेश्वर कुमार, केदार जाधवले समान २ विकेट लिएका थिए ।

भारतका लागि शिखर धवनले ४६, रोहित शर्माले नटआउट २३ तथा कप्तान विराट कोहलीले अभिजित ९६ रन बनाएका थिए ।कप्तान कोहलीले यसै खेल मार्फत एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाएका छन् ।उनले मात्र १७३ इनिङसमा ८००० हजार रन बनाएका छन् । खेलको म्यान अफ दि म्याच रोहित शर्मा घोषित भएका थिए ।
भारतले अब फाइनलमा कट्टर प्रतिदन्द्धी पाकिस्तानको सामना गर्नेछ ।

वि.सं.२०७४ असार २ शुक्रवार ०६:२२ मा प्रकाशित

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...