back
CTIZAN AD

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

वि.सं.२०८२ चैत २० शुक्रवार

450 

shares

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार किलोमिटर सडक कालोपत्रसहितको स्तरोन्नति थालेको छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार दुई चरणमा दुवै सडक कालोपत्र गरिनेछ । पहिलो चरणमा जोगिनी भञ्ज्याङदेखि वडा नं ६ को कार्यालयसम्म सडक स्तरोन्नति हुनेछ ।

यसैगरी, गिरन्चौरदेखि सार्तेसम्मको खण्डमा सङ्घीय सरकारबाट विनियोजित रु छ करोडबाट हिलेखर्क–बरादी सडक चालु आवभित्र पूर्ण रूपमा स्तरोन्नति गरिने जनाइएको छ ।

वि.सं.२०८२ चैत २० शुक्रवार १०:४० मा प्रकाशित

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण

हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण

बागमती । हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरामा अवस्थित दक्षिणकाली मन्दिर यस क्षेत्रको...

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

ठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने...

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको दुःखद...

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...

उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने

उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने

काठमाडौँ । उद्योग विभागले आफूबाट प्रवाह हुने अधिकांश सेवा पूर्ण...