back
CTIZAN AD

रियलको प्रशिक्षक रँहदा जोसे मौरिन्होले कर छलेको आरोप

वि.सं.२०७४ असार ६ मंगलवार

675 

shares

 

mourinho

६ असार, काठमाडौँ । म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मौरिन्होमाथि कर छलीको आरोप लागेको छ । सन् २०११ देखि २०१३ सम्म स्पेनिश क्लब रियल म्याड्रिडको प्रशिक्षकको रुपमा स्पेनमा रँहदा मौरिन्होले ३.३ मिलियन युरो बराबरको कर छली गरेको आरोपमा स्पेनको स्थानीय अदालतमा मुद्दा दायर भएको छ ।

हालसालै रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले समेत कर छली गरेको आरोपमा अदालतमा मुद्दा विचाराधीन रहेको छ । यसै गरी वार्सिलोनाका स्टार लियोनल मेस्सीले कर छली गरेको आरोपमा करोडौँ रकम जरिवाना तिरीसकेका छन् ।

वि.सं.२०७४ असार ६ मंगलवार ११:२६ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...