काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिईओ र डेपुटी सिईओको छनोट प्रकृया सुरु गरेको छ । कम्पनीले उच्च व्यवस्थापन टिम नै खाली भएपछि खोज्ने क्रम सुरु गरेको हो ।
कम्पनीले सिईओ र डेपुटी सिईओको खोजी गरिरहेको पाइएको छ । सिईओको लागि टप थी्र छनोट गरिसकेको र डेपुटी सिईओ पनि अन्तिम छनोट गरिसकेको कम्पनीको स्रोतले जनाएको छ ।
वि.सं.२०८३ साउन ८ शुक्रवार १४:५९ मा प्रकाशित






























