back
CTIZAN AD

भेट्रान अभिनेता ड्यानियल डे-लेविसद्वारा अभिनय बाट सन्यास

वि.सं.२०७४ असार ७ बुधवार

1.2K 

shares

daniel-lewis

भेट्रान इङिलिश अभिनेता ड्यानियल डे–लेविसले अभिनयबाट सन्यासको घोषणा गरेका छन् । ६० वर्र्षीय नायक डे–लुइसले एक वक्तव्य जारी गर्दै अबदेखि अभिनयको दुनिँयाबाट टाढिने घोषणा गरेका छन् । लेविसले अभियनबाट सन्यास लिने निर्णय व्यक्तिगत रहेको र आफ्ना सहकर्मी तथा दर्शकप्रति निकै आभारी रहेको बताएका छन् ।

बेलायत तथा आयरल्यान्ड दुवै देशका नागरिक डे–लेविसले सर्वोत्कृष्ट अभिनेताको रुपमा तीन पटक ओस्कर अवार्ड जिेतका छन् । लेविसले सन् १९८९मा माई लेफ्ट फुट, सन् २००७ मा देअर विल बि ब्लड तथा सन् २०१२ मा लिंकन चलचित्रमा गरेको अभिनयका लागि ओस्कार अवार्ड जितेका थिए । लेविसले मुख्य २१ वटा चलचित्रमा प्रमुख अभिनेताको रुपमा भुमिका निभाएका छन् ।

उनले अभिनेताको साथै टेलिभिजन प्रस्तुतकर्ता, संगीत तथा नाट्य क्षेत्रमा समेत प्रसिद्ध छन् । उनको जीवन बारे उल्लेख गरिएको ड्यानियल डे-लेविस नामक पुस्तक समेत प्रकाशनमा आएको छ । ड्यानियलले सन् १९७१मा सन्डे ब्लोडि सन्डे मार्फत अभिनय सुरु गरेका

थिए ।

वि.सं.२०७४ असार ७ बुधवार ०६:२७ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...