back
CTIZAN AD

नाइजेरियाको क्वान्टम ग्रुपले पनि नेपाललाई गर्यो १० लाख ७० हजारको आर्थिक सहयोग

वि.सं.२०८३ भदौ १८ बिहीवार

shares

नाइजेरिया स्थित औधोगिक घराना क्वान्टम ग्रुपले नेपालका बाढी पिडितलाई राहत सहयोग स्वरुप एनआरएनए नाइजेरिया मार्फत दशलाख सत्तरीहजार रुयैयाँ (१०,७०,०००) आर्थिक सहयोग गरेको छ ।

स्टील, प्याकेजिङ्ग, प्लास्टिक, पेपर, फुड् प्रोसेसिङ लगायतका उद्योगहरुको ग्रुप क्वान्टमका अध्यक्ष मनोहर काबरा, निर्देशक गिरिष मुन्द्रा र त्यहाँ कार्यरत एनआरएनए नाइजेरियाका उपाध्यक्ष एवम् उद्योगका प्रमुख लेखा अधिकृत अभिषेक मान सिहंलगायतको पहलमा उक्त पैसा संकलन भएको हो ।

यो संगै अब एनआरएनए नाइजेरियाको बाढी पिडित राहत कोषमा ३८ लाख नेपाली रुपैया बराबर जम्मा भएको छ ।

राहत संकलन अभियान जारी रहेको र अर्को हप्ता संकलित सबै सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

Quantum Group Nigeria Extends Support to Nepal Flood Victims

Quantum Group, a prominent industrial group based in Nigeria, has contributed NPR 1,070,000 (One Million Seventy Thousand Nepalese Rupees) through NRNA Nigeria as relief support for the victims of the devastating floods in Nepal.

We would like to express our heartfelt gratitude to Mr. Manohar Kabra, Chairman of Quantum Group; Mr. Girish Mundra, Director; and Mr. Abhishek Man Singh, Vice President of NRNA Nigeria and Chief Financial Officer of Quantum Group, for their generous support and solidarity with the people of Nepal.

Quantum Group operates across diverse industries, including steel, packaging, plastics, paper, food processing, and other manufacturing sectors. With this contribution, the NRNA Nigeria Flood Relief Fund has now reached NPR 3.8 million (38 lakh Nepalese Rupees). The relief fundraising campaign is still ongoing.

All funds collected through this campaign will be deposited into the Prime Minister’s Relief Fund of the Government of Nepal next week.  Our sincere thanks to Quantum Group and everyone supporting this humanitarian campaign.  Together, we stand with Nepal in times of crisis.

Hikmat Thapa
Ex-Treasurer of NRNA

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:४८ मा प्रकाशित

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत...

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...