back
CTIZAN AD

पाँच सय मतदाता रहेको मतदान केन्द्रमा दुईजनाले मात्र मतदान गरे

वि.सं.२०७४ असार १४ बुधवार

957 

shares

१४ असार, काठमाडौँ । नवलपरासीको एक मतदान केन्द्रमा २ जनाले मात्र मतदान गरेका छन् ।
राजपाको पकड क्षेत्र मानिएको सरावल गाउँपालिका वडा नम्बर ६ स्थित जनता मावि भुजहवा केन्द्रमा जम्मा २ जना मतदाता आएर मतदान गरेको सहायक मतदान अधिकृत मोहम्मद नजिरले जानकारी  दिएका छन्    । उक्त मतदान केन्द्रमा कुल ५ सय १ मतदाता रहेकोमा ४ सय ४० जनाले मतदाता परिचयपत्र लगेका थिए । मतदान केन्द्र रहेको साविकको भुजहवा गाविसबाट वडा नं २ लाई अलग्याएर सरावल गाउँपालिकामा राखेका कारण त्यसको विरोध स्वरुप जनताले मतदान बहिस्कार गरेका हुन् ।
उक्त मतदान केन्द्रमा मंगलबार भएको सर्वदलीय बैठकमा कुनै पनि दलले सहभागिता जनाएका थिएनन् ।

वि.सं.२०७४ असार १४ बुधवार १२:५२ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...