back
CTIZAN AD

मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट कलाकार धुर्मुस–सुन्तली सम्मानित

वि.सं.२०७४ असार १४ बुधवार

1.2K 

shares

dhrumusजननेता मदन भण्डारीको नाममा स्थापना गरिएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ बाट हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमीरे (सुन्तली) सम्मानित भएका छन् ।
मदन भण्डारीको ६६ औं जन्मोत्सवका अवसरमा बुधबार मदन भण्डारी फाउन्डेसनले कलाकार दम्पत्तिलाई सम्मान गरेको हो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरणमहत लगायतको आतिथ्यतामा आयोजना गरिएको उक्त सम्मान कार्यक्रममा कलाकार दम्पत्तिलाई रु १ लाख रुपैयाँ सहित मदन भण्डारी राष्ट्रिय पुरस्कार’ बाट सम्मान गरिएको हो ।
उक्त सम्मान ग्रहण गरेपछि कलाकार दम्पत्तिले यस्ता प्रकारका सम्मानबाट आफूहरुलाई समाजका लागि, दुखी, पिडित र असाहायहरुका लागी तथा समग्र राष्ट्र निर्माणका लागि अझ बढी काम गर्ने प्रेरणा, हौसला र उर्जा मिलेको बताएका छन् ।

वि.सं.२०७४ असार १४ बुधवार १३:२१ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...