१५ असार, बाँके । बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।वडा नम्बर १ को सय मत गणना हुदा एमाले प्रमुखमा ५७ र उप प्रमुखमा ६१, यस्तै नेकपा माओवादी केन्द्र प्रमुखमा २४ र उपप्रमुखमा २१ र नेपाली काँग्रेसले प्रमुखमा १७ र उपप्रमुखमा १७ मत प्राप्त भएको छ ।
वि.सं.२०७४ असार १५ बिहीवार १०:०२ मा प्रकाशित