back
CTIZAN AD

झापाको अधिकांश स्थानयि तहमा एमालेको सुरुवाती अग्रता

वि.सं.२०७४ असार १५ बिहीवार

891 

shares

१५ असार, झापा । झापाको अधिकांश स्थानमा मतगणना भईरहेको छ । अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार अधिकांश स्थानमा एमालले अग्रता लिएको छ ।
एमालेले अग्रता लिएका स्थानीय तहहरु ः दमक नगरपालिका, गौरादहनगरपालिका, शिवसताक्षी नगरपालिका, कन्काइ नगरपालिर्का, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिका, कमल गाउँपालिका, हल्दिबारी गाउँपालिका

कांग्रेसले अग्रता लिएका स्थानहरु ः कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिका

माओवादी केन्द्रल अग्रता लिएको स्थान : गौरीगञ्ज गाउँपालिकामा

वि.सं.२०७४ असार १५ बिहीवार १०:३२ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...