back
CTIZAN AD

फोरम नेपालले खाता खोल्यो, बाँकेको नरैनापुरमा विजयी

वि.सं.२०७४ असार १७ शनिवार

879 

shares

sanghiya-samajbadi

१७ असार, खजुरा (बाँके)। बाँकेको नरैनापुरमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

अध्यक्षमा इश्त्यिाक अहमद साहले चार हजार ८० मत प्राप्त गरी विजयी हुनुभएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेका रामचन्द्र मौर्यले तीन हजार ३८८ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालका जयन्तीदेवी श्रीवास्तवले तीन हजार ४४ मत प्राप्त गरी विजयी भएकी हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अतिकुन निशा २ हजार ५९८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोर्खबहादुर थापाले राससलाई बताउनुभयो ।

उहाँका अनुसार ६ वटा वडा रहेको नरैनापुर गाउँपालिकाको वडा नं. १, २ र ४ को वडाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपाल र वडा नं. ३, ५ र ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

वि.सं.२०७४ असार १७ शनिवार ०७:३२ मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...