back
CTIZAN AD

त्रिवेणी नगरपालिकामा काँग्रेस विजयी

वि.सं.२०७४ असार १७ शनिवार

1K 

shares

१७ असार, बाजुरा  । त्रिवेणी नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । नगरपालिकामा नेपाली काँग्रेसको समूह विजयी भएको छ । त्रिवेणी नगरपालिकामा नेपाली काँग्रेसका रामसिं रावलले ३३६५ मत ल्याएर विजयी हुनुभएको छ ।

रावलका प्रतिद्धन्द्धी नेकपा एमालेका जङ्गबहादुर बुढाले २१९४ मत ल्याउनु भयो ।

यसैगरी काँग्रेसका उपप्रमुख दलित महिला राधिका सुनारले ३३९२ मत ल्याएर विजयी हुनुभएको छ । भने सुनारका प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वती थापाले २०७० मत पाउनुभएको छ ।

त्रिवेणी नगरपालिकाका– ८ वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ । भने एक वडामा नेकपा (माओवादी केन्द्र)ले जितेको निर्वाचन अधिकृत वासुदेव खनालले जानकारी दिनुभएको छ ।
रासस

वि.सं.२०७४ असार १७ शनिवार १०:३९ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...