back
CTIZAN AD

‘एक वर्षभित्र लैङ्गिक हिंसामुक्त उपमहानगर’

वि.सं.२०७४ असार २२ बिहीवार

804 

shares

२२ असार, बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शिवराज सुवेदीले उपमहानगरपालिकालाई एक वर्षभित्र लैंङ्गिक हिंसामुक्त गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा कार्यदल गठन गर्ने घोषणा गर्नुभएको छ ।

यही असार १४ गते भएको निर्वाचनबाट बुधबार निर्वाचित भई आज पदबहाली गर्दै उहाँले उपमहानगरपालिकाका सम्पूर्ण घरको डिजिटल नम्बरिङ गरिने र उपमहानगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउन मोबाइल एप्स सञ्चालन गरिने बताउनुभयो ।

नवनिर्वाचित नगरप्रमुख तथा उपप्रमुखले उपमहानगरपालिकाको कार्यालयमा र नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यले आआफ्नो वडा कार्यालयमा पदबहाली गर्नुभएको हो । नगर प्रमुख तथा उपप्रमुखलाई उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले पदबहाली गराउनुभएको थियो । रासस

वि.सं.२०७४ असार २२ बिहीवार १५:११ मा प्रकाशित

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ :  प्रधानमन्त्री कार्की

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न...

सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह

सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह

देवदह (रुपन्देही) । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि...

हिउँदे बर्सातले किसानमा खुसी

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर । लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा...

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

काठानडौँ । धादिङका स्थानीय तहहरूले संविधानप्रदत्त एकल अधिकारको रक्षाका लागि...

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी । गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४...