back
CTIZAN AD

बाख्रा चराउन गएकी बालिकाको डुबेर मृत्यु

वि.सं.२०७४ असार २५ आइतवार

636 

shares

२५ असार, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ हाथिलेटमा आज १० वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।

शनिबार दिउँसो बाख्रा चराउन गाउँ नजिकैको फारलाइन वनक्षेत्र पुगेकी स्थानीय पृथ्वी दर्लामीकी १० वर्षीया छोरी प्रतिमा दर्लामीको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, बर्दिवासले जनाएको हो ।

बाख्रा चराउन गएका बेला नजिकैको खोल्सीमा नुहाउन लाग्दा चिप्लेर गहिरो पानीमा पुगेर डुबेकी उनको मृत्यु भएको इप्रका, बर्दिवासका प्रहरी निरीक्षक वासु थापाले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ असार २५ आइतवार ०३:०८ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...