back
CTIZAN AD

मैदानमा खेल्दा खेल्दै कहिल्यै ठीक नहुनेगरी यसरी ढले नौरी (भिडियोसहित)

वि.सं.२०७४ साउन १ आइतवार

861 

shares

nouri

१ साउन, एजेन्सी । डच क्लब आजाक्स बाट व्यवसायिक फुटबल खेल्दै आएका २० वर्षे प्रतिभाशाली मिडफिल्डर अब्देलहाक नौरी मैदानमा फुटबल खेल्दै गर्दा एक्कासी बेहोस भएर ढलेका छन् । मैदानमा एक्कासी ढलेर अस्पताल पु¥र्याएका नौरीलाई उनको दिमाग पुर्ण रुपमा ड्यामेज भएको बताईएको छ । प्रि सिजन टुरको दौरान वेर्डर बर्मान सँगको खेलमा नौरी यस्तो चोटबाट ग्रसित भएको हुन् ।
डाक्टरका अनुसार उनी सम्भवत जीवनभर कोमामा रहन सक्ने ठुलो सम्भावना रहेको छ ।
 हेर्नुहोस भिडियो

वि.सं.२०७४ साउन १ आइतवार ०७:३८ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...