back
CTIZAN AD

प्रवाशी नेपाली मंच कतारमा चानक पोखरेल

वि.सं.२०७४ साउन १ आइतवार

972 

shares

kataar]१ साउन, कतार । प्रवाशी नेपाली मंच कतारको पाचौ अधिबेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अधिवशेनले चानक पोखरेलको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन गरेको हो । उपाध्यक्षमा क्रमशः द्रोणबहादुर बस्नेत, चानिलाल राजबंशी, जियाबाबु खान, अब्दुल अफिज मिया, पूर्णबहादुर नेपाली, सजनी केसी कार्की रहेका छन् । यसैगरी, महासचिबमा मुनाफ मिया, सचिबमा प्रभात त्रिपाठी, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा क्रमशः रामनाथ शर्मा, बिजयबिक्रम बस्नेत, छविरमण कटुवाल, यज्ञप्रसाद दाहाल, बालकृष्ण भित्रीकोटी, आर्इबहादुर खत्री, बिष्णुप्रसाद गौतम, खिमबहादुर राना, धर्मेन्द्र खड्का, मित्रबहादुर बिक, चन्द्र बिक, गोबिन्द सुबेदी, सन्तोष खड्का, सन्तोष कुमार गुरुङ, गणेशप्रसाद ढकाल, हेमबहादुर बगाले, गणेश प्रसाद थक्लुंग लिम्बु, तानबहादुर खण्डलुक मगर, चोलाकान्त बिक, यासिन मामा, महमद तस्लिम, मञ्जु गुरुङ र राम उद्गार महतो निर्वाचित भएका छन् ।

वि.सं.२०७४ साउन १ आइतवार ०८:०७ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...