back
CTIZAN AD

सन्दीप लामिछानेको उत्कृष्ट बलिङको सहायतामा नेपालको शानदार जित

वि.सं.२०७४ साउन ३ मंगलवार

678 

shares

lammichhane

३ साउन, काठमाडौँ  । अन्डर नाइन्टिन विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो नेपालले मलेसियामाथि ५ विकेटको शानदार जित हात पारेको छ ।
मलेशियाले दिएको ५९ रनको झिनो लक्ष्य नेपालले ९ ओभर ५ बलमा ५ विकेटको क्षतिमा पुरा गरेको हो । टस हारेर ब्याटिङकोे ब्याटिङको निम्तो पाएको मलेसियाले २५ ओभर ५ बलमा सबै विकेट मात्र ५८ रन बनाएको थियो । मलेशियाका सैफुल्लाह मल्लिकले ३० बलमा ८ रन, विरनदीप सिंहले ४२ बलमा ९ रन, हैकल खरेल २७ बलमा ९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यनहरु चल्न सकेनन मलेशियाका कुनै पनि ब्याट्समयानले दाहोर अंक छुन सकेनन । नेपालका सन्दिप लामिछानेले ५, पवन सर्राफले ३, किशोर महतो र सन्दिप सुनारले एक एक विकेट लिए । सन्दिप लामिछानेले पहिलो खेलमा सिंगापुरको ५ विकेट लिएका थिए ।
५८ रनको सामान्य स्कोर पछ्याएको नेपालले ९ ओभर ५बलमा ५ विकेटको षतिमा लक्ष्य भेट्टाएको हो ।नेपालका लागि आसिफ शेख २३ रन, प्रनित थापामगरले १८ रन बनाउनु बाहेक अन्य ब्याट्समयानले दोहोर अंक छुन भने सकेनन् ।

वि.सं.२०७४ साउन ३ मंगलवार ०६:४१ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...