back
CTIZAN AD

एम्बेप्पेलाई रियलमा जान दिनको लागि मोनाकोले राख्यो यस्तो सर्त ३

वि.सं.२०७४ साउन ३ मंगलवार

693 

shares

kylian mbappe

३ साउन, काठमाडौँ । फ्रेनच क्लब एउस मोनाकोले सटार फरवार्ड किलिएन एम्बेप्पेलाई रियलले लान चाहेको खण्डमा आफुहरुलाई रियल म्याड्रिडले अट्याकिङ मिडफिल्डर मार्को एसेन्सियो तथा ६० मिलियन पाउन्ड बराबरको रकम दिनुपर्ने सर्त अघि सारेको छ ।
स्पेनिश खबर पत्रिका गोल डायरोका अनुसार रियलले एसिन्सयोलाई मोनाको पठाएको खण्डमा मात्र एम्बेप्पेलाई रियल जान दिने बताएको हो । गत सिजन मात्र सिनियर फुटबलमा डेब्यु गरेका १८ वर्षे किशोर फरवार्डले अघिल्लो सिजन निकै राम्रो प्रर्दशन गरेका थिए । गोल गर्ने निकै राम्रो क्षमता भएका फरवार्डलाई किन्न युरोपका महारथी मानिने रियल म्याड्रिड लगायतका क्लबहरुले किन्न आतुर देखिएका छन् । प्रतिभावान खेलाडीलाई किन्न मोटो रकम खर्च गर्न तयार रियलले मोनाको स्टार एम्बेप्पेलाई किन्न निकै कोसिस गरेको छ ।
उता मोनाकोले एम्बेप्पेको स्थानमा प्रतिभावान खेलाडी एसेन्सियोलाई पाएको खण्डमा एम्बेप्पेलाई बेच्न तयार रहेको पाईएको छ । तर रियलले प्रतिभावान खेलाडी एसेन्सियोलाई बेच्ने सम्भावना भने निकै कम रहेको छ ।

वि.सं.२०७४ साउन ३ मंगलवार ०७:१६ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...