back
CTIZAN AD

एनआरएनए युगाण्डाले तीज मनाउने

वि.सं.२०७४ साउन ४ बुधवार

948 

shares

meetingगैरआवासीय नेपाली संघ एनआरएनए युगाण्डाले तीज मनाउने भएको छ । संस्थाका अध्यक्ष राजमनी भण्डारीको अध्यक्षतामा जुलाई १२ का दिन बसेको बैठकले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २३ अगस्तका दिन मनाउने निर्णय गरेको हो ।
उपाध्यक्ष बिनोद थापा, सचिव गंगालाल खरेल, प्रवक्ता कमल दत्त भट्ट, पूर्वअध्यक्ष एवं संस्थाका वरिष्ठ रमेश कडेलको सहभागीता रहेको उक्त बैठकले सो निर्णय गरेको हो ।
सोहि बैठकमै तीज कार्यक्रमका लागि पदाधिकारीबीच कार्यभार लिस्ट पनि बितरण गरिएको छ । जसमा खाना र प्रवेश निःशुल्क गरिएको पनि सचिव गंगालाल खरेलले बताएका छन् ।

वि.सं.२०७४ साउन ४ बुधवार ०८:५४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...