back
CTIZAN AD

मोराटालाई ट्रेनिङ ग्राउन्ड बाटै यसरी विदा गरे रियलका खेलाडीले (फोटोफिचर)

वि.सं.२०७४ साउन ५ बिहीवार

957 

shares

alvaro

५ साउन, एजेन्सी । स्पेनिश कलब रियल मयाड्रिडबाट चेल्सी जान लागेका स्ट्राईकर मोराटालाई रियल म्याड्रिडका खेलाडीहरु तथा प्रशिक्षक जिनेदिन जिदानले मोराटालाई ट्रेनिङ ग्राउन्ड बाट नै विदा गरेका छन् । प्रि सिजन टुरको लागि अमेरिका रहेका मोराटा रियल छाडेर चेल्सीको मेडिकलको लागि ईङल्यान्ड जानुपुर्व मोराटालाई रियलका खेलाडीले विदाई गरेका हुन् ।

morata
रियले ७० मिलियन पाउन्ड बराबरको रकममा मोराटालाई चेल्सीमा बेचेको हो । मोराटाले लण्डन क्लब चेल्सी सँग ५ वर्षको सम्झौतामा हस्ताक्षर गर्दै छन् ।

bidai

वि.सं.२०७४ साउन ५ बिहीवार ०९:०५ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...