back

हामेशले लगाउने गरेको १० नम्बर जर्सी मोड्रिचलाई

वि.सं.२०७४ साउन ८ आइतवार

102 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

luka modric

८ साउन, काठमाडौँ । रियल म्याड्रिडक चर्चित १० नम्बर अंकित जर्सी स्टार मिडफिल्डर लुका मोड्रिचलाई प्रदान गरिएको छ । यसअघि कोलम्बियन मिडफिल्डर हामेश रोड्रीग्वेजले लगाउने गरेको जर्सी हामेशको क्लब बाट २ वर्षे लोन सम्झौतामा बार्यन म्युनिख गए सगैँ मोड्रिचलाई प्रदान गरिएको हो ।

jamesko

यसअघि मोड्रिचले सन् २०१२ देखि १९ नम्बरको जर्सी लगाउदै आएका थिए । फुटबलमा अट्याकिङ मिडफिल्ड वा विङ्स बाट खेल्ने खेलाडीलाई प्राय जर्सी प्रदान गरिन्छ ।

यस्तै हालसालै रियल बेटिसबाट आएका डानी सेवालोसलाई २४ नम्बरको जर्सी प्रदान गरिएको छ । सन् २००७ देखि पेपेले लगाउने गरेको जर्सी भने डिफेन्डर जेसस भलेजोलाई प्रदान गरिएको छ ।

वि.सं.२०७४ साउन ८ आइतवार ०५:५८ मा प्रकाशित

नेपाल ए ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

नेपाल ए ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए...

नेपालले दियो नमिबियालाई एक सय ६८ रनको चुनौती

नेपालले दियो नमिबियालाई एक सय ६८ रनको चुनौती

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको...

क्यानडाले दियो नेपाललाई जितका लागि दुई सय ४१ रनको लक्ष्य

क्यानडाले दियो नेपाललाई जितका लागि दुई सय ४१ रनको लक्ष्य

काठमाडौँ । क्यानडा-११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले जितका...

एकदिवसीय क्रिकेट : नेपालले टस जितेर पहिला बलिङ गर्दै

एकदिवसीय क्रिकेट : नेपालले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल ‘ए’ले क्यानडा–११ विरुद्धको एकदिवसीय क्रिकेट खेलअन्तर्गत आजको...

नेत्रहिीन क्रिकेट प्रतियोगिता : बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी

नेत्रहिीन क्रिकेट प्रतियोगिता : बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी

कोहपुर (बाकें) । नेत्रहीन क्रिकेट संघ नेपालले कोहपुर बाकेंमा आयोजना...

नेपाल एले दियो क्यानडालाई २१७ रनको लक्ष्य

नेपाल एले दियो क्यानडालाई २१७ रनको लक्ष्य

काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको...