back

हामेशले लगाउने गरेको १० नम्बर जर्सी मोड्रिचलाई

वि.सं.२०७४ साउन ८ आइतवार

384 

shares
IME Limited
NTC AD

luka modric

८ साउन, काठमाडौँ । रियल म्याड्रिडक चर्चित १० नम्बर अंकित जर्सी स्टार मिडफिल्डर लुका मोड्रिचलाई प्रदान गरिएको छ । यसअघि कोलम्बियन मिडफिल्डर हामेश रोड्रीग्वेजले लगाउने गरेको जर्सी हामेशको क्लब बाट २ वर्षे लोन सम्झौतामा बार्यन म्युनिख गए सगैँ मोड्रिचलाई प्रदान गरिएको हो ।

jamesko

यसअघि मोड्रिचले सन् २०१२ देखि १९ नम्बरको जर्सी लगाउदै आएका थिए । फुटबलमा अट्याकिङ मिडफिल्ड वा विङ्स बाट खेल्ने खेलाडीलाई प्राय जर्सी प्रदान गरिन्छ ।

यस्तै हालसालै रियल बेटिसबाट आएका डानी सेवालोसलाई २४ नम्बरको जर्सी प्रदान गरिएको छ । सन् २००७ देखि पेपेले लगाउने गरेको जर्सी भने डिफेन्डर जेसस भलेजोलाई प्रदान गरिएको छ ।

वि.सं.२०७४ साउन ८ आइतवार ०५:५८ मा प्रकाशित

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको...

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्र्तगत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले...

यस्तो छ बजेटको पूर्णपाठ

यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट...

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद...

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

काठमाडौं । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तरराष्ट्रिय...