back
CTIZAN AD

तरीका यस्तो पो

वि.सं.२०७४ साउन १२ बिहीवार

912 

shares

karke-najar-newजनप्रतिनिधि कहिले आउला भनेर प्रतिक्षा गरी बसेका सर्वसाधारण नेपालीलाई नयाँ जनप्रतिनिधि मिल्न थालेको छ, पाठकबृन्द ।
बैंकको ब्याज तिर्दाको किस्तामा झैँ त नभनौँ सकेसम्म २ किस्तामै हुने गरी जनतालाई प्रतिनिधिको सुविधा मिल्दैछ पाठकबृन्द । बैशाख ३१ को पहिलो किस्ता लिन नै झण्डै १ महिना कुर्नुप¥यो पाठकबृन्द । भरतपुरले ?वाउनु ?वायो सबैलाई । शत्रुको कुरो गर्ने हो भने त शत्रु हँसाएकै हो । मित्रको कुरो गर्ने हो भने जीन्दगीभरीलाई पाठ मिलेको हो ।
गाउँपालिकाको वार्ड अध्यक्षले १५ हजार खाने र बैठक भत्ता पनि प्रति बैठक ८ सय हुने भनेपछि बैठक र निर्णय धमाधम हुन थालेका छन् । बृद्धहरूलाई भत्ता बढाउने चुनावी प्रतिबद्धता पनि नाघेर भत्ता सुविधाको रोमान्चकारी प्रतिस्प्रर्धा हुन थालेका छन् पाठकबृन्द । संघीय तथा स्थानीय विकास मन्त्रालयले चिन्ता गरेर ?द्र सिंह तामाङले वक्तव्य नै जारी गर्नु प¥यो । एउटा गाउँपालिका न्यूनतम १८–२० करोड पुगेपछि, प्रतिनिधिहरूलाई तलब भत्ता मिलेपछि जनतालाई बाँड्न किन कन्जुस्याँई गर्नुप¥यो होइन त पाठकबृन्द ?

वि.सं.२०७४ साउन १२ बिहीवार ०८:०४ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...