back
CTIZAN AD

नायिका गरिमा पन्तले सुटुक्क बिहे गरिन्

वि.सं.२०७४ साउन १६ सोमवार

909 

shares

garima1काठमाडौँ । पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल नायक नबराज श्रेष्ठको चलचित्र स्काउट प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्र स्काउटमा नायक नबराज श्रेष्ठ र नायिका गरिमा पन्त दुलाहा दुलहीको भूमिकामा देखा परेका छन् । नायक नबराज श्रेष्ठले रियलमा नभएर रिलमा मात्र सुटुक्क बिहे गरेका हुन उक्त चलचित्र स्काउटमा । विभिन्न चलचित्रमा सफल अभिनय गरेर नेपाली दर्शक श्रोताहरुको मन जित्न सफल नायक नबराज श्रेष्ठको यस चलचित्रमा फरक खालको भूमिकामा बेजोड प्रस्तुतिको साथ अभिनय देख्न पाइने भएको छ ।
उनको मिलनसार स्वभाब, आफ्नो कामलाई सधै पहिलो प्राथमिक्ता दिदै मेहनतका साथ सम्पन्न गर्ने ब्यबहार, उत्कृष्ट अभिनयको कारणले गर्दानै उनि सबैको रोजाईमा पर्दै नेपाली चलचित्र क्षेत्रमा प्रिय बनेका छन ।

खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड डेनभर कोलोराडो अमेरिकाको अधक्ष्य समेत रहेका नायक नबराज श्रेष्ठको चर्चा अहिले संसारभर चुलिएको छ र नेपाली चलचित्र, कलाकारिता क्षेत्रको लगाब, मोह अनि नेपाली चलचित्र क्षेत्रलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याएर नेपाली चलचित्र उधोगको हकहितमा गरेको उल्लेखनिय कामहरुले गर्दा नायक नबराज श्रेष्ठ पर्दामा मात्र नायक नभएर वास्तविक रुपमा चलचित्र उधोगको नायक भएको कुरा चलचित्र विश्लेषकहरु बताउछन । मोफसलमा बसेर पनि सधै नेपाली कला, सस्कृति, कलाकारितालाइ माया गर्दै नेपाली चलचित्रको उत्थानलाई पहिलो प्राथमिक्ता दिदै आफ्नो सम्पूर्ण जिबन यस क्षेत्रमा समर्पित गर्ने सोच लिएर अगाडी बढेका नायक नबराज श्रेष्ठको अन्य नया चलचित्रहरु पनि चाडैनै नेपाली दर्शक श्रोता माझ आउने कुरा उनि बताउछन। नायक नबराज श्रेष्ठ चलचित्रका नायक मात्र नभएर एक सफल युवा ब्यबसायी तथा बरिष्ट समाजसेवी समेत रहेका छन ।

वि.सं.२०७४ साउन १६ सोमवार ०७:४९ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...