back
CTIZAN AD

नेयमार पिएसजी जाने उच्च सम्भावना, मेस्सीले भने गुडबाई

वि.सं.२०७४ साउन १६ सोमवार

627 

shares

njr

१६ साउन, एजेन्सी । वर्सिलोनाका सुपर स्टार नेयमारले वार्सा छोड्ने सम्भावना निके बढेको छ । वार्सा छाडेर पिएसजी जान लागेका नेयमारले वार्साको लागि अन्तिम खेल तथा अन्तिम एएल क्लासिको खेलेको हुन् सक्ने सपेनिश न्युज पेपर डन ब्यालोनका अनुसार आइतबार बिहान भएको इएल क्लासिकोको खेलपछि नेयमारले मेस्सीले गुडबाई भनेको जनाएको छ । खेलपछि मेस्सीले भावुक हुदै नेयमारलाई बिदाई गरेको जनाइएको छ । मेस्सीले भावुक हुदै नेयमारलाई आगामी भविष्यको शुभकामना समेत दिएका छन् ।

ney

यसै गरि नेयमारले रियल म्याड्रिडको ड्रेसिङ रुममा समेत १५ मिनेट बिताएका छन् । उनले वार्सासँगको अन्तिम खेल भन्दै प्रतिद्वन्द्धी क्लबका खेलाडीहरुलाई समेत बिदाई गरेका छन् ।
यो सगैँ नेयमारले वार्सा छाडेर पिएसजी जाने सम्भावना बढेर गएको छ । नेयमारलाई किन्न फ्रेन्च क्लब पिएसजीले १९५ मिलियन पाउन्ड खर्च गर्ने भएको छ ।

वि.सं.२०७४ साउन १६ सोमवार ०९:२६ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...