back
CTIZAN AD

महिला कैदी तारादेविको मृत्यु

वि.सं.२०७४ साउन २५ बुधवार

828 

shares

२५ साउन, सुरुङ्गा (झापा) । झापामा एक महिला कैदी बन्दीको मंगलबार मुत्यु भएको छ । मुत्यु हुनेमा अर्जुनधारा नगरपालिका–२ साविक खुदुनाबारी गाविस–३ निवासी ६५ वर्षीया तारादेवी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मुत्यु भएको हो ।
विसं २०७१ चैत ८ गते लागुऔषध मुद्धामा दोषि ठहर भएपछि तारादेवीलाई झापा जिल्ला अदालतले दुई वर्ष कैद सजाय र रु एक लाख जरिवानासहितको सजाय तोकेको थियो । दुई वर्ष कैद पूरा गरिसकेकी तारादेवीका परिवारले जरिवाना बुझाउन नसकेपछि उनलाई थप चार वर्ष कैद सजाय तोकिएको थियो ।

वि.सं.२०७४ साउन २५ बुधवार ०२:०४ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...