back
CTIZAN AD

३ मिनेटको घटना उत्कृष्ट गोल, सेलेब्रेसन र रातो कार्ड

वि.सं.२०७४ साउन ३० सोमवार

786 

shares

ronaldo

३० साउन, एजेन्सी । रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो ईएल क्लासिकोमा गरेको प्रर्दशनमा जति चर्चित छन त्यति नै चर्चा उनले पाएको रातो कार्डले पाएको छ ।  एक एकको बराबरीमा रहेको अवस्थामा रोनाल्डोले उत्कृष्ट गोल गर्दै रियललाई  २ – १ को स्थितीमा पु¥याएका थिए ।  एक एकको बराबरीमा रहेको अवस्थामा रोनाल्डोले उत्कृष्ट गोल गर्दै रियललाई  २ १ को स्थितीमा पु¥याएका थिए । उनले गोल गरेको खुसीयाली  वा सेलेब्रेसन समेत निकै चर्चामा आएको छ ।

तर  त्यसको ३ मिनेट पछि नै  रोनाल्डाले बललाई गोलपोष्ट तर्फ बढाउने क्रममा वार्सिलोनाका स्यामुअल अमटिटीले डि बक्समा फल गरेपछि रोनाल्डो लड्न पुगेका थिए । उनले त्यसपछि रेफ्री सँग पोल्टीको अपिल गरेका थिए तर रेफ्रीले उनलाई डाईभ गरेको आरोपमा पहेलो कार्ड देखाएका थिए । त्यस अघि नै पहेलो कार्ड बेहोरिसकेका रोनाल्डोले स्वत रातो कार्ड बेहोर्न बाध्य भए । रातो कार्ड पाएर निराश रोनाल्डोले आवेशमा आएर रेफ्रीलाई धकेलेका थिए जसले गर्दा उनलाई कारबाही हुन सक्ने सम्भावना रहेको छ ।

cristiano

स्पेनिश फुटबल फेडेरसनको नियम अनुसार रेफ्रीलाई दुव्र्यवहार गरेको खण्डमा ४ देखि १२ खेल सम्मको प्रतिबन्ध बेहोर्न सक्ने व्यवस्था रहेको छ ।

वि.सं.२०७४ साउन ३० सोमवार ०८:३८ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...