back
CTIZAN AD

विश्व क्रिकेट लिग च्याम्पियन्सीप खेल्ने २५ सदस्यीय प्रारम्भिक टोली घोषणा

वि.सं.२०७४ साउन ३० सोमवार

837 

shares

cricket

३० साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत आगामी अक्टोबर १३ र १५ म्ँ हङकङबिरुद्ध हुने खेलको लागि २५ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ ।नेपाली क्रिकेट टिमका मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले २५ सदस्यीय प्राम्भिक टोलीको छनोट गरेका हुन् ।
घोषणा भएको नेपाली टिममा सौरभ खनाल र जितेन्द्र मुखियाले टिममा पुनरागमन गरेका छन् । सुवास खकुरेल चोटका कारण अझै टिमबाट बाहिर छन् ।यसै गरि ललित सिंह भण्डारी, कुशल भुर्तेल, हसिम अन्सारीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

प्ररम्भिक टोलीमा, कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, नरेश बुढायर, मेहेवुव आलम, सागर पुन, आरिफ शेख, अभिनाश कर्ण, सुनील धमला, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सौरभ खनाल, सुशील कँडेल, ललितसिंह भण्डारी, बिक्रम सोव, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलिप नाथ, हसिम अन्सारी र सुशान भारी रहेका छन् ।

पछिल्लो एक वर्षको अवधिमा भएका राष्ट्रिय र अन्य क्रिकेट प्रतियोगिताहरुमा गरेको प्रदर्शनको आधारमा प्रारम्भिक टोलीको छनोट गरिएको प्रशिक्षक टमाटाले बताएका छन् ।

वि.सं.२०७४ साउन ३० सोमवार ०७:४० मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...