back
CTIZAN AD

रोनाल्डोको स्तरीय गोलको मदतमा रियलले जित्यो अर्को ट्रफी

वि.सं.२०७४ भदौ ८ बिहीवार

780 

shares

real

८ भदौँ , एजेन्सी । लालिगाद्वारा ५ खेलको प्रतिबन्ध बेहोरेका रोनाल्डोको उत्कृष्ट गोलको मदतमा रियलले बर्नेबाउ ट्रफी जितेको छ । रियलका एतिहासिक खेलाडी बर्नेबाउको स्मरणमा खेलिएको मैत्रिपुर्ण खेलमा ईटलियन क्लब फिएरोन्टिनालाई हराउदैँ रियलले सिजनको तेस्रो उपाधि जितेको हो ।

real madrid

रियलले फिएरोन्टिनालाई २ १ गोल अन्तरले हराएको हो । रियलको जितमा बोर्जा मायरोयल र रोनाल्डोले एक एक गोल गरे । खेलको चौथो मिनेटमा भेरेटुटको गोलबाट फिएरोन्टिनाले अग्रता लिएको थियो तर त्यसको ३ मिनेट बित्न नपाउदैँ रियलका बोर्जाले गोल गरेका थिए । त्यसपछि खेलको ३३ औ मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै रियललाई सिजनमा तेस्रो ट्रफी जिताए ।

रियलले यसअघि युएफा र स्पेनिश सुपर कपको उपाधि जितिसकेको छ ।

वि.सं.२०७४ भदौ ८ बिहीवार ०४:५३ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...