back
CTIZAN AD

मिस्टर एण्ड मिस कलिउड नेपालको अडिसन सम्पन्न (फोटोफिचर)

वि.सं.२०७४ भदौ ११ आइतवार

822 

shares

artist2

११  भदौ,  काठमाडौँ ।  मोडलिङको क्षेत्रमा निरन्तर रुपमा  सक्रिय  आर्टिस्ट स्टुडियोको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस नेपाल कलिउड को पहिलो चरणको अडिसन् सम्पन्न भएको छ ।
शनिबार  राजधानीको ब्लु बर्ड मल स्थित मुड्स लञ्जमा सञ्चालन गरिएको उक्त अडिसन बाट १६ जना प्रतिस्पर्धीलाई दोस्रो चरणको लागि छनोट गरिएको हो । नुतन मरासिनी, गिनिज भट्टराई, नरेश भट्टराई सुमिजा थानेट, अप्सरा श्रेष्ठ सम्मलित जुरीको समुहले कुल सहभागी २६ जना मध्ये १६ जनालाई दोस्रो चरणको लागि छनोट गरेको हो ।
छनोट हुने नामहरुमा बिभास सुवेदी, किर्ती कार्की, रोनित सुवेदी, निशा भाट, अजय राई, सुवास सिंह ठकुरी, पुजा कार्की, स्वारा पौडेल, छिटेन लामा, सविना खड्का, धिरज चाँपागाई, गोकुल पोखरेल, मादुरी गुरुङ, सुस्मा विष्ट सुरज बराल तथा रोहित शाह रहेका छन् ।
प्रतिस्पर्धीको बोल्ने शैली, नेतृत्व विकासको क्षमता, वैयक्तिक प्रतिभा, हाउभाउ लगायतका विषयहरुको आधारमा १६ जना प्रतिस्पर्धीलाई दोस्रो चरणमा प्रवेश गराएको आयोजक तथा जुरी मेम्बर गिनिज भट्टराईले जानकारी दिनु भयो ।

artist

a1

artist1

artist studio1

a

वि.सं.२०७४ भदौ ११ आइतवार १२:२० मा प्रकाशित

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

काठमाडौं । निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको...

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...