back
CTIZAN AD

पडौल धर्मशालामा  एक पुरुषको शव फेला

वि.सं.२०७४ मंसिर १९ मंगलवार

903 

shares

deathbody१९ मंसिर, गौशाला । महोत्तरी जिल्लाको बलवा नगरपालिका–३ स्थित पडौल धर्मशालामा सोमबार एक पुरुषको शव फेला भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार बलवा नगरपालिका–३ स्थित पडौल धर्मशालामा जिल्लाको मनरा नगरपालिका–१ बस्ने ५२ वर्षीय चन्दर मण्डलको शव फेला परेको छ ।

घरदेखि करिब १० किलोमिटर टाढा रहेको पडौल धर्मशालामा मण्डल के कति कामले गएको तथा कसरी उनको मृत्यु भएको भन्नेबारे प्रहरीलाई केही थाहा नभएको तथा घटनाबारे अनुसन्धान शुरु गरिसकेको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

साथै, उनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

वि.सं.२०७४ मंसिर १९ मंगलवार ०६:५६ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...