back
CTIZAN AD

पूर्वी रुकुममा माओवादी केन्द्रकी कमला रोका विजयी

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

864 

shares

kamala-roka२२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा पहिलो चरणको प्रारम्भिक मत परिणाम आउन सुरु गरेको छ । केही ठाउँमा प्रतिनिधिसभा सदस्यका लागि विजयी हुने क्रम जारी छ ।
विहिबार दोश्रो चरणको निर्वाचन सम्पन्न भए पश्चात पहिलो चरणमा भएको निर्वाचनको मतगणना सुरु गरिएको थियो । जसमा अहिले सम्म प्रतिनिधिसभातर्फ माओवादी १ स्थानमा र नेकपा एमाले २ स्थानमा विजयी भएको छ ।
त्यस्तै पूर्वि रुकुमबाट माओवादी केन्द्रले जितको सुरुवात गरेको छ । जसमा प्रतिनिधिसभा सदस्यमा कमला रोका भारी मतले विजयी भएकी छन् । रोकाले १० हजार ४३४ मत ल्याए र आफ्ना प्रतिश्प्रधी हरिशंकर घर्ती मगरलाई पछि पारेकी हुन । घर्तिले ४४०६ मत ल्याएका छन् । रोका प्रतिनिधिसभा सदस्यमा विजयी हुने पहिलो महिला समेत हुन् ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०१:३० मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...