back
CTIZAN AD

अहिलेसम्मको मत परिणाममा कहाँ कसले जिते ?

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

672 

shares

leader२२ मंसिर, काठमाडौं । मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ ।
हालसम्मको मत परिणाम अनुसार प्रतिनिधि सभाका उम्मेदवारहरुमा पूर्वी रुकुम १ बाट कमला रोका (नेकपा माओवादी केन्द्र), मनाङबाट पाल्देन छोपाङ गुरुङ (एमाले), मुस्ताङबाट प्रेम प्रसाद तुलाचन(एमाले),योगेश भट्टराई ताप्लेजुङबाट (एमाले) विजयी भएका छन् ।
त्यस्तै प्रदेशसभा पूर्वी रुकुम ‘क’ बाट पूर्ण बहादुर खत्री र ‘ख’ बाट तेज बहादुर वली (नेकपा माओवादी केन्द्र) विजयी भएका छन् ।
त्यस्तै डोल्पा प्रदेशसभा ‘क’ बाट एमालेका नन्द सिंह बुढा विजयी भएका छन भने म्याग्दी क्षेत्र न १ को प्रदेशसभा ‘ख’ बाट एमालेकी उम्मेदवार नरदेवी पुन विजयी भएकी छन । साथै मुस्ताङ प्रदेश नं ‘क’ बाट एमालेका इन्द्रधारा विष्ट विजयी भएका छन् ।
त्यस्तै स्वतन्त्र तर्फबाट हुम्लाबाट छक्कु बहादुर लामा र मनाङबाट राजिव गुरुङ (दिपक मनाङे) विजयी भएका छन् ।
पहिलो चरणको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार प्रत्यक्षतर्फ एमालेले ३ स्थान र नेकपा माओवादी केन्द्रले १ स्थानमा विजयी हासिल गरेको छ भने स्वतन्त्र उम्मेदवार २ जनाले विजयी हासिल गरेका छन् ।
त्यस्तै प्रदेशसभामा एमाले ४ नेकपा माओवादी केन्द्रबाट २ जानले विजयी हासिल गरेका छन् ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०९:२१ मा प्रकाशित

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदै

काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ...

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ...

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...