२३ मंसिर, हेटौँडा। रोचक रुपमा हेरिएको हेटौडा क्षेत्र नं १ को मतपरिणाम अनुसार आज बिहान ८ बजेसम्मको मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र मकवानपुर–१ मा नेकपा (एमाले)का कृष्णप्रसाद दाहालले १३ हजार ३८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै राप्रपाका कमल थापाले १२ हजार ८०८ मत प्राप्त गरेका छन् । त्यस्तै प्रतिनिधिसभा–२ मा एमालेका विरोध खतिवडाले १६ हजार १६० र काँग्रेसकी महालक्ष्मी उपाध्यायले १२ हजार ५३ मत प्राप्त गरेकी छन् ।
वि.सं.२०७४ मंसिर २३ शनिवार ०३:३६ मा प्रकाशित






























