back
CTIZAN AD

जितेपछि महराले भने-जनतासामु राखेका सबै प्रतिबद्धता पूरा गर्छु

वि.सं.२०७४ मंसिर २४ आइतवार

603 

shares

mahara२४ मंसिर, तुलसीपुर । उपप्रधानमन्त्री (माओवादी केन्द्र)का नेता तथा प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नं २ बाट निर्वाचित भएकाछन् ।
विजयीपछि कृष्णबहादुर महराले आफूले निर्वाचनका क्रममा जनतासामु राखेका सबै प्रतिबद्धता पूरा गर्न बताएका छन् । महराले भोलिदेखि नै दाङको विकासका लागि योजना निर्माणमा लाग्ने बताउँदै सबैसँग सहमति र सहकार्य गरेर देशलाई समृद्धितर्फ लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।

दाङलाई प्रदेश नं ५ को राजधानी बनाउन आफूले पहल गर्ने बताउँदै यही सरकारबाट ५ नं प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्ने पनि बताए ।

नेता महराले निर्वाचित भइसकेपछि आफू सबैको साझा प्रतिनिधि रहेको र मतदान गर्नुहुने र मतदान गर्न नसक्नुभएका आम जनसमुदायलाई समानरुपमा व्यवहार गर्ने बताए ।

नेता महराले निर्वाचनमा विजयी हुनु र विजयी हुन नसक्नु स्वभाविक प्र्रकिया रहेको बताउँदै निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने नेपाली काँगे्रसका उम्मेदवारलगायत अन्य सबै उम्मेदवारलाई धन्यवाद दिए ।

वि.सं.२०७४ मंसिर २४ आइतवार ०१:२१ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...