back
CTIZAN AD

 झापा १ बाट कार्की विजयी, प्रतिद्धन्द्धी शर्माले माला लाइदिदै बधाइ दिए

वि.सं.२०७४ मंसिर २४ आइतवार

636 

shares

ramkarki

२४ मंसिर, काठमाडौं । झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रामकार्की विजयी भएक छन् ।
बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका पूर्वसंचारमन्त्री समेत रहेका कार्कीले नेपाली कांग्रेसका नेता विश्व प्रकाश शर्मालाई पराजित गरेका हुन् ।

ramkarki2
कार्कीले ३६ हजार १७३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी शर्माले ३३ हजार ३१० मत ल्याएर पछि परेका हुन् ।
शर्माले मतगणना नसकिदै आफूपछि पर्ने आंकलनसहित आफैले कार्कीलाई फूलमाला लगाइदिएर बधाइ दिएका थिए ।

वि.सं.२०७४ मंसिर २४ आइतवार ०५:५६ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...