back
CTIZAN AD

सिरहा ४ मा राजपाका नेता यादव विजयी

वि.सं.२०७४ मंसिर २५ सोमवार

696 

shares

rajapa२५ मंसिर, लहान । सिरहाको प्रतिनिधिसभा क्षेत्र न ४ मा वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डल सदस्य राजकिशोर यादव विजयी भएका छन् ।

गएराति मध्यरातमा सम्पन्न अन्तिम परिणामअनुसार यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का अजयशंकर नायकलाई तीन हजार ६६९ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका ह्न् ।

विजयी यादवले २१ हजार १४४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नायकले १७ हजार ५७५ मत प्राप्त गरे ।

यस्तै प्रदेशसभा क्षेत्र न ४ (ख) मा राजपाका सुरेशकुमार मण्डल १० हजार ४८० मतसहित विजयी भएका छन् ।

आइतबार राति नै सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमार मण्डललाई दुई हजार ९८१ मत अन्तरले पराजित गर्दै राजपाका सुरेशकुमार मण्डल निर्वाचित भएका ह्न ।
उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार मण्डलले सात हजार ४९९ मतमात्र ल्याएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०२:०४ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...