back
CTIZAN AD

रामेछापको समानुपतिक तर्फको मतपरिणाम सार्वजनिक, कुन दलले कति मत पाए ?

वि.सं.२०७४ मंसिर २६ मंगलवार

720 

shares

election-prades

२६,मंसिर मन्थली । रामेछापमा गत मंसिर १० मा सम्पन्न निर्वाचनको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि भएको समानुपातिक तर्फको मत गणना समेत सकिएको छ । समानुपातिकतर्फ नेकपा एमाले पहिलो पार्टी बन्न सफल भएको छ ।

समानुपातिक तर्फको मत परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा एमाले पहिलो , नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका छन् ।

निर्वाचनमा जम्मा खसेको ८९ हजार ५ सय ८७ मत मध्ये  प्रतिनिधिसभाको समानुपातिक तर्फ अनुसार एमालेले २६ हजार ८ सय ५२ , नेपाली कांग्रेसले २६ हजार २ सय २७ र माओवादी केन्द्रले १९ हजार ४ सय ३७ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेशसभातर्फ नेकपा एमालेले २६ हजार १ सय २ , कांग्रेसले २३ हजार ८ सय ६६ र माओवादी केन्द्रले १८ हजार ७ सय ४८ मत ल्याएका छन् । प्रत्यक्ष तर्फ भने वाम गठबन्धनले ३ वटै निर्वाचन क्षेत्रमा बाजी मारेका थिए ।

वि.सं.२०७४ मंसिर २६ मंगलवार ०५:४० मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...