back
CTIZAN AD

मेस्सी सुआरेजलाई पछि पार्दै रोनाल्डो बने क्लव विश्वकपको सर्वकालीन उच्च गोल कर्ता

वि.सं.२०७४ मंसिर २८ बिहीवार

777 

shares

ronaldo२८ मंसिर, एजेन्सी । पोर्चुगिज तथा रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्ट्यिानो रोनाल्डो क्लब विश्वकपको सर्वकालीन उच्च गोलकर्ता बनेका छन् । हिजो राति युएईको अबुधावीमा सम्पन्न सेमिफाईनल अन्र्तगतको खेलमा अल जजिराको विरुद्ध गोल गर्दै क्लब विश्व कपमा सबैभन्दा गोल गर्ने खेलाडी बन्न पुगेका हुन् । रोनाल्डोले क्लब विश्वकपमा ६ गोल गरेका छन् । प्रतिद्वन्द्धी क्लब वार्सिलोनाका फरवार्ड द्वय लिओनल मेस्सी तथा अर्जेन्टिीनी क्लब रोस्नारियोका विङगर सेसर डिलगोडोको ५ गोलको रेर्कड तोडेका हुन् ।
हिजो राति सम्पन्न खेलमा रियलले अल जजिरालाई २ -१ गोल अन्र्तगतले हराउदैँ प्रतियोगिताको फाईनलमा समेत प्रवेश गरेको छ । रियलले अब प्रतियोगिताकोफाईनलमा शनिबार ब्राजिलियन क्लब ग्रेमियोको सामना गर्ने छ ।

वि.सं.२०७४ मंसिर २८ बिहीवार ०६:४३ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...