back
CTIZAN AD

सञ्चारकर्मी तथा साहित्यकार पहारीको निधन

वि.सं.२०७४ पुस १ शनिवार

825 

shares

krishna-pahari१ पुस, पाल्पा । बगनासकाली गाउँपालिका पोखराथोकका सञ्चारकर्मी तथा साहित्यकार कृष्ण पहारीको ६२ वर्षका उमेरमा शुक्रबार राति निधन भएको छ ।
ग्रामीण क्षेत्रम क्रियाशील पहारी सामुदायिक रेडियो मदनपोखरा र नेपाल पत्रकार महासंघ पाल्पाका साधारण सदस्य हुनुहुन्छ । उहाँका ‘हराएको मान्छे’ कवितासङ्ग्रह र केही गजल प्रकाशित छन् ।
उहाँ सामुदायिक रेडियो मदनपोखराको पूर्वसञ्चालक समिति सदस्य तथा हाल पोखराथोक साहित्य संगमका अध्यक्ष रहनुभएको पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ पुस १ शनिवार ०४:४५ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...