back
CTIZAN AD

नेपाल मगर संघ इजरायलले भव्यरुपमा माघेसंक्रान्ति मनाउँदै

वि.सं.२०७४ पुस १२ बुधवार

828 

shares

maghe-sakrantiनेपाल मगर संघ इजरायलले भव्यरुपमा माघेसंक्रान्ति मनाउने भएको छ । ‘भेषभुषा, भाषा, धर्म, संस्कृतिको संरक्षण एवं, विश्वभरीका मगरहरुको एकता अहिलेको आवश्यकता’ भन्ने मुल नारा सहित संघले यहि १९ जनवरीका दिन सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति मनाउने भएको हो ।
चर्चित गायिका प्रमिला पुन मगरको सांगीतिक प्रस्तुति रहेको उक्त कार्यक्रम एभरेष्ट क्लव तेल अभिवमा हुने छ भने रात्री भोजको साथमा स्थानीय कलाकाहरुको पनि बिशेष प्रस्तुति रहने बताइएको छ ।

वि.सं.२०७४ पुस १२ बुधवार १०:१७ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...