back
CTIZAN AD

फ्रान्समा पनि मनाइयो ‘खि ल्होसार’

वि.सं.२०७४ पुस १८ मंगलवार

918 

shares

तमु समाज फ्रान्सको आयोजनामा तमुहरुको राष्ट्रिय पर्व ‘खि ल्होसार’ भव्यताका साथ मनाइएको छ ।
समाजकी अध्यक्ष अनिता तमुस्यो सभापति रहेको उक्त ल्होसार कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुइटेल मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो ।

समाजका उपध्यक्ष चित्र तमुको स्वागत मन्तब्य राहेको कार्यक्रममा एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल, पाकोफनका संस्थापक अध्यक्ष सुमित्रा प्रधान, मगर समाज फ्रान्सका अध्यक्ष रमेश मगर तथा गोर्खा समाज फ्रान्सका प्रतिनिधिले शुभकामना मन्तब्य राखेका थिए ।

 


दर्शकले खचाखच भरिएको maisons हलमा समाजका कलाकारहरुले सस्कृतिक कार्यक्रम र लाईभ म्युजिक प्रस्तुत गरेका थिए । समाजका खेलाडी तथा कलाकारहरुलाई सम्मान गरिएको उक्त कार्यक्रमको सन्चालन समाजका महासचिब श्रीप्रासद तमुले गरेका थिए ।

वि.सं.२०७४ पुस १८ मंगलवार १२:१२ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...