back
CTIZAN AD

साहित्यकार मनु ब्राजाकीको स्वास्थ्य सुधारोन्मुख

वि.सं.२०७४ पुस २२ शनिवार

726 

shares

२२ पुस, काठमाडौं । मस्तिष्काघातबाट पीडित वरिष्ठ साहित्यकार मनु ब्राजाकीको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ ।

करिब तीन सातादेखि ललितपुरको पाटन अस्पतालमा उपचाररत ब्राजाकीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट सामान्य श्ययामा सारिएको साहित्यकार सुनिल पुरीले जानकारी दिए ।

साहित्यकार ब्राजाकीलाई सामान्य हिँडडुल गराइए पनि बोल्न सकेका छैनन् । उनलाई अहिले पनि स्लाइन दिइएको छ । प्रगतिवादी एवं जीवनवादी धारका शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । उनका  ‘अन्नपूर्णाको भोज’, ‘तिम्री स्वास्नी र म’ र ‘अवमूल्यन’ कथासंग्रहका साथै गजलसंग्रह तथा पत्रपत्रिकामा लेखरचना प्रकाशित छन् । उनले‘कान्छी वेगम’ शीर्षकमा उपन्यास लेख्दछन् । महोत्तरी स्थायी घर हुनुभएका ७६ वर्षीय ब्राजाकी हाल ललितपुर भैँसीपाटीमा बसोबास गर्दै आएका छन् ।

वि.सं.२०७४ पुस २२ शनिवार ०२:४६ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...