back
CTIZAN AD

साधुलाई शुली ?

वि.सं.२०७४ पुस २६ बुधवार

2.6K 

shares

सी.के.को हात भन्दै भ्रम भँवर परी बाँधिए छन् कि के.सी.?
के.सी. साझा सबैका हितकर मित हुन् के स्वदेशी मदेशी
देशी सेवा चिकित्सा सुलभ गरिबमा होस् बनोस् स्वस्थ देश
देश प्राणै बुझेका मणि दमन गरी, काँच प्यारो विदेशी ?

छन्दः स्रग्धरा

वि.सं.२०७४ पुस २६ बुधवार ०७:४४ मा प्रकाशित

मुक्तक

मुक्तक

दाहाल कल्पना,रातोपुल १। बैँसमै लाग्यौ दूर बहाना मेरा चाहना मेट्न...