back
CTIZAN AD

नेपाल अपाङगता पुर्नस्थापना केन्द्रको भवन शिलान्यास

वि.सं.२०७४ माघ ४ बिहीवार

735 

shares

४ माघ, काठमाडौं । नेपाल अपाङता पुर्नस्थापना केन्द्रको भवन शिलान्यास गरिएको छ ।

अपाङ पुर्नस्थापनाका अभियन्ता विष्णु प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न उक्त भवनको शिलान्याश विहिबार रक्षामन्त्री भिमसेनदास प्रधानले गरेका थिए ।

काठमाडौंको तारकेश्वर नगरपालिका ६ बस्नेतटारमा बन्ने उक्त भवन शिलान्यास कार्यक्रममा विशेष अतिथिहरु प्रदेशसभा सदस्य प्रभात लामा, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी बासु देब घिमिरे तथा नेपालमा लामो समयदेखि सामाजीक श्रेत्रमा काम गर्दै आएका कोरियाली डा किमले भवनको संयुक्त शिलान्यास गरेका थिए ।
पुर्नस्थापना केन्द्रले भवन निर्माणपछी धेरै अपाङगता भएका व्यक्तिहरुलाई संरक्षका साथै, शिक्षा स्वास्थ, तालीम रोजगारलगायतका व्यवस्था मिलाईने सस्थाका अध्यक्ष विष्णप्रसाद आर्चायले बताए ।
संस्थाका उपाध्यक्ष प्रकाश घिमीरेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा सामाजिक श्रेत्रमा लामो समयदेखि क्रियाशील विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
पुर्नस्थापना केन्द्रले सामाजिक संस्था स्वर्गीय धनकुमारी प्रतिष्ठानका संरक्षकहरु रामचन्द्र घिमिरे र पार्वती घिमीरेलाई सम्मान गरेको हो ।
यस्तै कोरियाली डा किम, अक्कल समाजसेवीहरु अक्कल तामाङ, राजु भट्ट, रामबहादुर थापा पनि सम्मानित भएका छन् । कार्यक्रममा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका सदस्य भरत गौतम, मुलुकमा पहिलोपटक निजी श्रेत्रबाट बिद्युत् उत्पादन गर्ने संस्थाका कृष्णप्रसाद भण्डारी, राजा विरेन्द्र प्रतिष्ठानका अध्यक्ष शिवहरी खनाल, समाजसेवी राजु भट्ट, तारकेश्वर नगरपालीका ६ का वडा अध्यक्ष मधु कार्की लगायतको सहभागिता थियो ।

वि.सं.२०७४ माघ ४ बिहीवार १०:२३ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...