back
CTIZAN AD

पोर्चुगलमा भएको सडक दुर्घटनामा नेपाली चेलीको मृत्यु

वि.सं.२०७४ माघ १२ शुक्रवार

1K 

shares

पोर्चुगलमा सडक दुर्घटनामा परि नेपाली चेलीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
पोर्चुगलको राजधानी लिस्बोन नजिकै रहेको रहेको मोन्तोजो–पिगोएसमा दुर्घटनामा परि चितवन साविकको भण्डारा गाविस ८ हाल राप्ती नगरपालिका वडा नं ४ की २५ वर्षीया कुमारी खुलाल (दिया तामाङ)को २५ जनवरीका दिन सडक दुर्घटनामा परेर ज्यान गएको हो । साथै सोहि दुर्घटनामा ७ जना घाइते भएका छन् ।

सो दुर्घटनामा परि चितवनकै अनिशा विश्वकर्माको अवस्था गम्भीर रहेको तथा अनिशा बिक, अल्का भेटवाल, आरती श्रेष्ठ राई। एषा बतौृला, तुफेल मोहम्मद लगायत घाइतेहरुको स्थानीय सेतुबाल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
बिहाँनै कामगर्न जाने क्रममा पानी परेका कारण गाडी अनियन्त्रित भएपछि दुर्घटना भएको बताइएको छ । गाडी पन्जाबि ड्राइभरले चलाएको बताइएको छ ।
खुलालको असामयिक निधनको खबरले मर्माहत भएको तथा चितवन समाज पोर्चुगल परिवार तथा पोर्चुगलमा रहेका नेपालीहरु गहिरो चोटमा परेको पुर्चुगलमा रहेका एनआरएनए अभियन्ता हेमन्त सेढाइले जनाएका छन् ।

वि.सं.२०७४ माघ १२ शुक्रवार ०२:५२ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...