Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

स्टोक्स बने आईपीएल अक्सनको पहिलो शेसनमा सबैभन्दा धेरै मूल्यमा बिक्ने खेलाडी



१३ माघ । इंग्ल्याण्डका तीब्र गतिका बलर बेन स्टोक्स १२ करोड ५० लाख भारतीय रुपैयाँमा   राजस्थान रोयल्समा आबद्ध भएका छन् । स्टोक्स जारी आईपीएल अक्सनको पहिला पहिलो सत्रमा सबैभन्दा धेरै मूल्यमा बिक्ने खेलाडी बनेका हुन् ।

यसै गरि अक्सनमा धेरै मूल्यमा बिक्ने खेलाडीहरुमा अस्ट्रेलियन बलर मिचेल स्टार्कलाई कोलकत्ता नाइट राइडर्सले ९ करोड ४० लाख, भारतीय स्पिनर रविचन्द्रन अश्विनलाई किंग्स इलाभेन पञ्जावले ७ करोड ६० लाख, शिखर धवनलाई सनराइजर्स हैदरावादले ५ करोड २० लाख र अजिंक्या रहानेलाई राजस्थान रोयल्सले ४ करोडमा खरिद गरेका छन् ।
आईपीएल अक्सनमा पहिलोपटक नेपाली स्पिनर सन्दीप लामिछाने पनि समावेश छन् । उनको प्रारम्भिक मूल्य २० लाख भारु रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

युके । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्चको

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै उम्मेदवारी घोषणाको क्रम पनि सुरु भएको छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता