back

स्टोक्स बने आईपीएल अक्सनको पहिलो शेसनमा सबैभन्दा धेरै मूल्यमा बिक्ने खेलाडी

वि.सं.२०७४ माघ १३ शनिवार

219 

shares
NTC AD
Global IME AD

१३ माघ । इंग्ल्याण्डका तीब्र गतिका बलर बेन स्टोक्स १२ करोड ५० लाख भारतीय रुपैयाँमा   राजस्थान रोयल्समा आबद्ध भएका छन् । स्टोक्स जारी आईपीएल अक्सनको पहिला पहिलो सत्रमा सबैभन्दा धेरै मूल्यमा बिक्ने खेलाडी बनेका हुन् ।

यसै गरि अक्सनमा धेरै मूल्यमा बिक्ने खेलाडीहरुमा अस्ट्रेलियन बलर मिचेल स्टार्कलाई कोलकत्ता नाइट राइडर्सले ९ करोड ४० लाख, भारतीय स्पिनर रविचन्द्रन अश्विनलाई किंग्स इलाभेन पञ्जावले ७ करोड ६० लाख, शिखर धवनलाई सनराइजर्स हैदरावादले ५ करोड २० लाख र अजिंक्या रहानेलाई राजस्थान रोयल्सले ४ करोडमा खरिद गरेका छन् ।
आईपीएल अक्सनमा पहिलोपटक नेपाली स्पिनर सन्दीप लामिछाने पनि समावेश छन् । उनको प्रारम्भिक मूल्य २० लाख भारु रहेको छ ।

वि.सं.२०७४ माघ १३ शनिवार ०७:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...