back
CTIZAN AD

नेपाल आदिवासी जनजाती महासंघ जोहोरमा राना मगर

वि.सं.२०७४ माघ १५ सोमवार

756 

shares

नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रीय समिती जोहोर मलेसियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ ।
नेपाल मगर संघ केन्द्रिय सल्लाहकार तथा नेपाल मगर संघ जोहोरका बरिष्ठ सल्लाहकार गोपाल राना मगरको अध्यक्षयतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जोहरस्थित होटल बगुसमा २८ जनवरीका दिन सम्पन्न गरिएको तेश्रो अधिबेशनले वरिष्ठ उपाध्यक्षमा कबिन्द्र कुलुङ राई, उपाध्यक्षमा दिपेन्द्र चौधरी, जानुका सुनुवार, सचिबमा किशोर पुमा राई, सह सचिबमा मिना यान्जो, कोषाध्यक्षमा गङ्गा चाम्लिङ राई र सदस्यहरुमा हम्बे राई,मचिन्द्र लिम्बू,रबि पालुङ्वा, सुबाश चौधरी,मोहन गुरुङ, हरि दर्लामी, बसन्ती थापा मगर र सुनिल मगर रहेका छन् ।


त्यस्तै समितिको सल्लाहकारमा मात्रीका धिमाल, बल ब.राई र सङ्गिता राई रहेका छन् ।

वि.सं.२०७४ माघ १५ सोमवार ०८:३५ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...